अस्ताए वरिष्ठ गायक योगेश वैद्य

अस्ताए वरिष्ठ गायक योगेश वैद्य
सुन्नुहोस्

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा गएराति निधन भएको बताइएको छ ।

‘सपना भुलाई सारा आँसु लिएर जाउ’ जस्ता प्रख्यात गीतका गायक सरकारी सेवामा सहसचिवबाट अवकाश भएका थिए । 

स्वर्गीय वैद्यका दुई छोरी र एक छोरा छन् ।

टिप्पणीहरू