मनोरञ्जन

स्टेजमा लडेकी ज्योतिलाई 'धोकेबाज गायिका'को सान्त्वना

केही दिनअघि इलामको एक सांगीतिक कार्यक्रममा 'सेक्सी गायिका' को परिचय बनाएकी ज्योती मगरले गीत गाइरहँदा स्टेज भासिएको थियो । जुन घटनाले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।  कतिपयले गायिका मगरले अराजक प्रस्तुती राखेका कारण स्टेज भासिएको भन्दै नकारात्मक टिप्पणी गरेका छन् । केहीले भने आयोजकले नै कमजोर स्टेज बनाएको भन्दै उनको बचाउ गरिरहेका छन् ।  यहीबीच 'धोकेबाज हौ तिमि' बोलको गीतले पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहानले ज्योती मगरक…

Page 30 of 39