मनोरञ्जन

संगी तैँ भइस् संगीत

साँच्चै यो सृष्टि कति सुन्दर छ ! यी हावा, पानी, चन्द्र, सूर्य, खोलानाला, पहाड, आकाश, ढुंगा, माटो, वनस्पति, किराफट्याङ्ग्रा, पशुपक्षी, मानिसलगायत अस्तित्वमा रहेका सम्पूर्ण चराचर भौतिक, अभौतिक पक्षहरूको मिलन वास्तवमै जादुमय छ । यो समष्टिगत संयोजनले नै संसार चलेको छ । बडो अचम्मको तालमेल छ । शब्द, आवाज, भाषा, ध्वनि, तरंग, रूप, रंग, ढंग सबै–सबै अद्भूत छन् । एकअर्काविना यहाँ कोही कसैको अस्तित्व सम्भव छैन । अरु त अरु एउटा मान्छेलाई अर्काे मान्छेको सहाराबिना पनि रहन मुश्किल छ ।…

Page 28 of 32