दशैंको मुखमा ‘न्यूड सुपेरियर भोड्का’ बजारमा
‘दि नेपाल डिस्टिलरिज’ ले ‘न्युड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । एक कार्यक्रमबीच ‘न्युड सुपेरियर भोड्का’ सार्वजनिक गरेको हो ।
चिनी नमिसाइएको, ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषता रहेको न्यूड सुपेरियर भोड्का नेपालको पहिलो राइसबेस्ड भोड्का रहेको कम्पनीले जनाएको छ । अभूतपूर्व प्राकृतिक मिठास भएको र अतिरिक्त चिनी नमिसाइएको नयाँ भोड्काको ब्राण्ड नाम ‘न्युड सुपेरियर भोड्का’ राखिएको हो ।
स्वास्थ्यप्रति सचेत २१ औं शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्ण रुपमा ध्यान दिएर नयाँ…