साप्ताहिक समाचार

एमालेबाट अझै बाहिर नआएका हिसाब

१५ वर्ष माधवकुमार नेपाल र पाँच वर्ष झलनाथ खनाल नेकपा एमालेको नेतृत्वमा रहँदा स्थायी प्रतिपक्षजस्तो रहेका केपी शर्मा ओलीलाई मदन भण्डारी फाउण्डेसनले ‘त्राण’ भरिदियो । पचास र साठीको दशकभरि एउटा सानो गुट चलाएर बसेका उहाँले फाउण्डेसनकै आडमा देशव्यापी समानान्तर संगठन बनाएर शक्ति आर्जन गर्नुभयो । र, त्यसैको बलमा नवौँ महाधिवेशनबाट नेतृत्वमा स्थापित हुनुभएका उहाँ १२ वर्षदेखि शक्तिशाली अध्यक्षको कुर्सीमा हुनुहुन्छ । तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षको तयारीमा रहेका ओ…

Page 21 of 280