आज नेकपामा थोरै आइसब्रेक
नेकपाको विवादले यौटा सकारात्मक मोड लिने लक्षण देखा परेको छ । दुई अध्यक्षवीच अब एक्लाएक्लै बस्ने र त्यसमा हुने सहमतिलाई सबै वरिष्ठ नेताहरु बसेर टुंगोमा पुर्याउनेवारे प्रधानमन्त्री सकारात्मक हुनुभएको बताइन्छ ।
“के के विकल्प छन् ल्याउनोस्, छलफल गरौं । “आज एक नम्बर अध्यक्षले यसरी लचिलोपन देखाउनुभएको हो । हिजोसम्म उहाँ अध्यक्ष र प्रधानमन्त्री छाड्ने कुरै नगर्नोस्, यसबाहेकका अरु विषय छन् भने कुरा गर्न सकिन्छ भन्ने अडानमै हुनुहुन्थ्यो ।
टिप्पणीहरू