२७ पुस २०८१, शनिबार | 11 Jan 2025, Saturday
जन आस्था
असार २६, २०७७
0 shares
भारतीय सञ्चारमाध्यम (टेलिभिजन) ले नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा भ्रामक, अतिरञ्जित, अपुष्ट, चरित्रहत्याकेन्द्रित सामग्री प्रसारण गरिरहेको सम्बन्धमा चासो राख्दै प्रेस काउन्सिल नेपालले भारतीय प्रेस काउन्सिललाई पत्र लेखेको छ ।
टिप्पणीहरू