०५ पुस २०८२, शनिबार | 20 Dec 2025, Saturday
जन आस्था
बैशाख ३, २०८०
16 shares
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई दोलखाको पर्यटकीय स्थल जिरी जानुहुने भएको छ ।
भोलि बिहान सैनिक हेलिकप्टर चढेर उहाँ त्यता जान लाग्नुभएको बताइएको छ । मन्त्रीका लागि सेनाको एनए ०६१ बेल हेलिकप्टर तयार गरिएको बुझिएको छ ।
टिप्पणीहरू