रक्षा मन्त्रालयमा आन्तरिक छलफल, प्रधान सेनापतिलगायतको उपस्थिति

रक्षा मन्त्रालयमा आन्तरिक छलफल, प्रधान सेनापतिलगायतको उपस्थिति

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आन्तरिक छलफल गरिएको छ । रक्षामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक छलफल गरिएको बताइएको छ । 

छलफलमा मुख्य सचिव शंकरदास बैरागी, रक्षासचिव किरणराज शर्मा, प्रधान सेनापति प्रभुराम शर्मालगायतको उपस्थिति थियो । बैठक बिहान ९ बजेदेखि झण्डै डेढ घण्टासम्म चलेको मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू