परराष्ट्र मन्त्रीसँगै आएका नर्वेका पाहुना फर्किए

परराष्ट्र मन्त्रीसँगै आएका नर्वेका पाहुना फर्किए

नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री आन बेथ टिभ्नेरिम नेपाल भ्रमण सकाएर स्वदेश फर्किएका छन् । आज कतार एयरवेजको जहाजबाट उनी दोहा हुँदै नर्वे उडेका हुन् । 

कतार एयरलाइन्सको क्युआर ६४५ उडानमा मन्त्री टिभ्नेरिम नेतृत्वको पाँच सदस्यीय गएराति काठमाडौँबाट दोहाका लागि उडेको बताइएको छ । 

नर्वेली पाहुनाको टोली अस्ति परराष्ट्रमन्त्री एनपी साउदसँगै कतारको उडानमा काठमाडौं आएको थियो ।

टिप्पणीहरू