बजेट माग्न सिंहदरवार पुगे सेनापति

बजेट माग्न सिंहदरवार पुगे सेनापति

अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा मन्त्रालयका सचिव किरणराज शर्माबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । बिहान १० बजे अर्थ मन्त्रालय छिरेको टोली पाँच मीनेटमै भेटघाट सकाएर बाहिरिएको थियो । भेटघाट  निजगढ-काठमाण्डौ फास्ट ट्र्याक,सेना सम्लग्न निर्माण परियोजनाहरु र सेनालाई हतियारलगायत सामग्री खरिदनिम्ति आगामी बजेटमा राम्रो रकम सुनिश्चिततामा केन्द्रित रहेको श्रोतको दावी छ

टिप्पणीहरू