दुवै कृत्रिम गोडाको सहारामा सगरमाथा चुमेका कीर्तिमानी आरोही काठमाडौंमा
दुवै गोडा गुमाए पनि सफल सफल सगरमाथा आरोही हरि बुढामगर सोलुखुम्बुबाट काठमाडौं आइपुगेका छन् । पूर्वबेलायती गोर्खा सैनिक बुढामगर गत शुक्रबार दिउँसो सगरमाथाको चुचुरोमा पुगेका थिए ।
उनले दुवै गोडा गुमाएका व्यक्तिले सगरमाथा आरोहण गरेर नयाँ विश्वकीर्तिमान राखेका छन् । बुढामगर कृत्रिम गोडाको सहारामा सगरमाथा चढेका हुन् ।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल स्थायी बासिन्दा बुढामगरको सन् २०१० मा अफगानिस्तानको लडाईंमा गोडा गुमेको थियो । बेलायती सैनिक उनको विद्युतीय धरापमा परेपछि गोडा गुमेको हो ।
टिप्पणीहरू