उपराष्ट्रपति यादव बिहानै गोकर्णेश्वरतिर

उपराष्ट्रपति यादव बिहानै गोकर्णेश्वरतिर

उपराष्ट्रपति रामसहायप्रसाद यादव गोकर्णेश्वर पुग्नुभएको छ । उहाँ स्थानीय सामाजिक संस्था स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख आतिथ्य ग्रहणको निम्ति त्यसतर्फ जानुभएको हो । 

उपराष्ट्रपतिलाई राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) जगडोल सामुदायिक वन पर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिको १७ औं स्थापना दिवसमा सहभागी हुन आमन्त्रण गरिएको आयोजक संस्थाले जनाएको छ ।
 

टिप्पणीहरू