माल्दिभ्सका पर्यटनमन्त्री पोखराबाट फिर्ता, यताका पूर्वमन्त्री मुख्यमन्त्रीसँगै भैरहवा

माल्दिभ्सका पर्यटनमन्त्री पोखराबाट फिर्ता, यताका पूर्वमन्त्री मुख्यमन्त्रीसँगै भैरहवा

माल्दिभ्सका पर्यटनमन्त्री डा. अब्दुल्ला मौसम पोखराबाट काठमाडौँ फर्किएका छन् ।  

आज अपराह्न बुद्ध एयरको जहाजबाट उनी काठमाडौँ आएका हुन् । डा. अब्दुल्ला अपराह्न सवा चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । 

यता, नेपालका पूर्व पर्यटनमन्त्री मेटमणि चौधरी भैरहवा पुगेका छन् । बुद्धको जहाजबाट उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीसँगै अपराह्न भैरहवा ओर्लिएका हुन् ।

टिप्पणीहरू