पाकिस्तानमा इद मनाउन जानेको लर्को (फोटो फिचर)

पाकिस्तानमा इद मनाउन जानेको लर्को (फोटो फिचर)

मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इदुल अजाहा मुस्लिम बाहुल्य मुलुक र समाजमा धुमधामका साथ मनाईंदैछ । पाकिस्तानमा पनि यो पर्व बिहानैदेखि विशेष तरिकाले मनाइको छ । 

चिनियाँ समाचार समिति सिन्हवाका अनुसार इद मनाउन आफ्नो थातथलो फर्कनेहरुको भीड गत सातादेखि बढेको हो । राजधानी इस्लामावाद, लाहोरलगायत सहरमा जाने र आउने विमान, रेल, बस र अन्य सवारी साधनमा सर्वसाधारणको लर्को लागेको हो ।

सिन्ह्वाका फोटो पत्रकारले लाहोर पुगेर खिचेका केही तस्बिरमा पाकिस्तानीहरु इद मनाउन आफ्नो घर जाने क्रममा निकै व्यस्त देखिएका छन् ।

टिप्पणीहरू