सिन्ह्वामा भारतीय पुतलीको चर्चा (फोटो फिचर)

सिन्ह्वामा भारतीय पुतलीको चर्चा (फोटो फिचर)

भारतको उत्तरपूर्वी राज्य आसाम प्राकृतिक दृश्यावलोकनको निम्ति प्रख्यात छ । प्रकृतिप्रेमीहरुको निम्ति आसामका धेरै स्थान लोकप्रिय रहेको बताइन्छ । 

चिनियाँ समाचार समिति सिन्हवाका अनुसार त्यहाँको पोबितोरा वन्यजन्तु संरक्षण क्षेत्र विशेषगरी पुतलीको निम्ति प्रख्यात छ । साथै, सो क्षेत्र वन्यजन्तुको निम्ति निकै आकर्षक स्थल पनि हो ।

फाेटाे स्राेत : सिन्ह्वा

​​​​​​​

टिप्पणीहरू