हिमानी सम्मान लिएर तीन सातापछि बैंकक हुँदै काठमाडौं

हिमानी सम्मान लिएर तीन सातापछि बैंकक हुँदै काठमाडौं

पूर्वयुवराज्ञी हिमानी शाह थाइल्याण्डको राजधानी बैंककबाट फर्कनुभएको छ । उहाँ आज दिउँसो थाई एयरवेजको उडान नम्बर टिजी ३१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएको हो ।

हिमानी मंसिर ८ गते सोही एयरलाइन्सको विमानबाट बैंकक जानुभएको थियो । यसबीच फिलिपिन्सको राजधानी मनिला पुगेर हिमानी गुसी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।

टिप्पणीहरू