रक्सी तस्करको गाडीले हान्दा सई ठहरै

रक्सी तस्करको गाडीले हान्दा सई ठहरै

सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट सई लक्ष्मण यादवको मृत्यु भएको हो ।

मदिरा तस्करी गर्नेको गाडीले हानी मारेपछि सिरहाको लहानमा आन्दोलन चर्किएको छ । मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

टिप्पणीहरू