अध्यक्ष कारागार चलानपछि रास्वपाको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । भोलि दिउँसो ४ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक राखिएको छ ।
बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, महाअधिवेशनलगायत रहेको प्रवक्ता मनिष झाले जानकारी गराए ।
टिप्पणीहरू