अमेरिकी सेनाको टोली रात बिताउन नेपालमा
हिजो आएको अमेरिकी वायुसेनाको विमान र टोली नयाँ दिल्ली पुगेको छ । काठमाडौं आएको डिओ ३२८ कल साइनको विमानमा सात सदस्यीय टोली रहेको बताइन्छ । तर, आज उक्त विमानबाट पाँच जना मात्रै नयाँ दिल्ली फर्केका छन् ।
कल साइन काता १०१ भएको उक्त विमानलाई डिप्लोम्याट फ्लाइट नाम दिइएको थियो । एन्ड्र्यु बोमबर्गको कमाण्डमा आएर आज बिहान १० बजे फर्कने पाँच जनामा सिमस किन,रोबर्ट बिल्सा,विलियम ज्याक्सन र डग्लस मिलर छन् ।
टिप्पणीहरू