सरकारी किसानहरुको भेला काठमाडौँमा

सरकारी किसानहरुको भेला काठमाडौँमा

अखिल नेपाल किसान महासंघ काठमाडौँले जिल्ला भेला गरेको छ । शनिबार नयाँ बसपार्कस्थित सौगात पार्टी प्यालेसमा महासंघको जिल्ला समन्वय समितिले भेलाको आयोजना गरेको हो ।

भेलामा महासंघका केन्द्रीय अध्यक्ष डा.प्रेम दंगाल, सचिव रामशरण आले मगर, सत्यराम गिरी, कोषाध्यक्ष प्रेम लामा, काठमाडौं जिल्ला संयोजक बलराम धिताललगायतको उपस्थिति रहेको आयोजकले बताएको छ ।

टिप्पणीहरू