विदेशी च्यानलले नटेरे कार्वाही

विदेशी च्यानलले नटेरे कार्वाही

नेपालमा प्रसारण भइरहेका विदेशी टिभी च्यानलहरुले बलमिच्याँइ गर्दै क्लिन फिडको नियमलाई नटेरेपछि कडा कदम चालिने भएको छ । आज विज्ञापन बोर्डले एक विज्ञप्ती प्रकाशित गर्दै यो जानकारी गराएको हो ।

विज्ञप्तीमा विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित क्लिन फिड प्रशारण गर्नु पर्नेछ भन्ने व्यवस्थालाई पुनस्मरण गराउँदै केही एमएसओ तथा एलसीओहरुले विदेशी टेलिभिजनहरुमा विज्ञापनसहित प्रशारण गरेको पाइएपछि यो विज्ञप्ती जारी गरेको उल्लेख छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/02/विज्ञापनरहित-प्रसारण-सम्बन्धी.pdf” title=”विज्ञापनरहित-प्रसारण-सम्बन्धी”]

टिप्पणीहरू