अभिभावकको सहयोगमा बाल बालिकालाई घरैमा गराउन सकिने सिकाइ क्रियाकलापहरु !!
विश्वव्यापी फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) महामारीको रोकथाम तथा त्यसबाट सुरक्षित रहनका लागि मुलुक ११ चैत देखि लकडाउनमा छ ।
लकडाउनका कारण सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभिभावकको सहयोगमा बालबालिकालाई घरैमा गराउन सकिने सिकाइ क्रियाकलापहरूको पाठ्यसामग्री सार्वजनिक गरेको छ।
अनलाइन किताबमा बालबालिकाले पढ्न र सिक्न सक्नेछन्। यस सिकाइ क्रियाकलापहरूबाट बालबालिकामा बौद्धिक विकास हुन्छ ।
अनलाइन पाठ्यसामग्रीका लागि यहाँ क्लिक गर्नु होस् ।
Activity Book 1- Pre Primary-Final
टिप्पणीहरू