रामचन्द्र वशिष्ठ

नयाँ प्रधानन्यायाधीशलाई जुर्दै गरेको अन्तिम मौका

- रामचन्द्र वशिष्ठ राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति र शीतल निवासमा सपथसँगै ३२औं प्रधानन्यायाधीशका रुपमा प्रकाशमान सिंह राउतले आजदेखि मुलुकको न्यायपालिकाको बागडोर सम्हाल्नुएको छ । अनेक चुनौतीलाई पार लगाएर राउत सर्वोच्च न्यायालयको नेतृत्वमा पुग्नुभएको छ । उहाँ आगामी १८ महिना सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा रहनुहुने छ । २०८२ चैत १८ गते उमेर हदका कारण अनिवार्य अवकाश हुने भएकाले कामै गर्नका लागि डेढ वर्षको पर्याप्त समय उहाँसँग हुने छ । राउत आफैंले सर्वाेच्च अ…