सिके राउत इन्दिरा राना

यसरी टिकिन् इन्दिरा

उपसभामुखलाई महाअभियोग लगाएर दुई तिहाइमार्फत हटाउने भन्दै निकै तीव्र गतिमा अघि बढिरहेका एमाले–कांग्रेस आखिर किन सेलाए ? यसको जरो खोज्दै जाँदा भेटिन्छन्, सिके राउत । यदि, एमाले–कांग्रेसको प्रस्तावलाई उनले सहजै स्वीकार गरिदिएका भए सजिलै संसदमा १८४ भन्दा बढी संख्या जुटेर दुई तिहाइको निर्णयमार्फत इन्दिरा राना पदच्यूत भइसक्ने थिइन् । तर, सिके राउत इन्दिरा रानालाई उपसभामुखबाट हटाउन तयार भएनन् । के कारणले अडिग रहे त सिके ? यो प्रश्नको जवाफ खोज्दा केही प्रसंग भेटिन्छन्…