प्रा.डा. जगमान गुरुङ
एमाले अध्यक्षको प्रिय पात्र, राजातिर लपक्क
कुनै विषयमा राम्रो अध्ययन र अनुभव भएका व्यक्तिहरुलाई प्राज्ञिक वर्ग भनिन्छ । यस्तो वर्गले मुलुकलाई मार्गनिर्देशन गर्न प्रभावकारी भूमिका खेलिरहेका हुन्छन् । तर, यतिबेला भने एक प्राज्ञको कारण नेपाल प्राज्ञिक मञ्चमा किचलो चर्किएको छ । अहिले मञ्चको अध्यक्ष छन्, प्रा.डा. जगमान गुरुङ । नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व उपकुलपतिसमेत रहेका उनी राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक पनि हुन् । पूर्व राजा ज्ञानेन्द्र शाहको ‘बक्सिस’ मा …