नक्कली शरणार्थी

‘भिआइपी’ ले जेल भरिभराउ

नक्कली शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेशअनुरूप पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना केन्द्रीय कारागार सुन्धारामा दिन कटनी गरिरहेका छन् । साथमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्व सांसद आङ्टावा शेर्पाहरू पनि छन् । नक्कली भुटानी काण्डमा जिल्लाबाट अन्तिम फैसला नहुञ्जेलसम्म उनीहरूको बास त्यही जेलमा हुनेछ ।  अदालतले आदेशमै सबैल…