राष्ट्रपति

‘कुनै हालतमा फागुन २१ गते निर्वाचन’

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन गराउन सरकारलाई दायाँबायाँ नगरी केन्द्रीत हुन निर्देशन दिनुभएको छ । आज शीतल निवासमा राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन बुझ्दै उहाँले जसरी पनि फागुन २१ मै चुनाव गराउन निर्देशनात्मक सुझाव दिनुभएको हो ।  विभिन्न समूहले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि हालतमा सम्भव नरहेको दावी गरिरहँदा त्यसलाई चिर्नेगरी काम गर्न राष्ट्रपति पौडेलको आग्रह छ । उहाँले निर्वाचनको एक महिना अघिदेखि नै सु…

Page 1 of 6