राष्ट्रपति

राष्ट्रपति पहिलो पटक बिहीबार भोटो हेर्न जाने

रातो मच्छिन्द्रनाथको भोटो आगामी बिहीबार देखाइने भएको छ । आज साँझ पौने ७ बजे रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याइएको छ ।  रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाइने परम्परा छ । आज दिउँसो इटिचोकबाट तोप पड्काएपछि तानिएको रथ जावलाखेलमा आइपुगेपछि पनि तोप पड््काइएको थियो । मच्छिन्द्रनाथको मूर्तिलाई ललित मण्डपमा पूजापाठको निम्ति राखिएको छ । अब बिहीबार अपरान्ह मच्छिन्द्रनाथको भोटो देखाएपछि जात्रा औपचारिक रुपमा समापन हुन्छ ।  भोटो राष्ट्रपतिको उपस्थितिमा…

Page 3 of 6