नेपाल प्रहरी
अपराधकर्म र प्रहरीको साँठगाँठबाट उब्जिएका गम्भीर प्रश्न
‘सत्य, सेवा, सुरक्षा’ भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढिरहेको नेपाल प्रहरी संगठनप्रति पछिल्लो समय विभिन्न आरोप लाग्दै आएको छ । प्रहरीका केही अधिकृत अपराध कर्ममा लागेकाले समग्र प्रहरी संगठनको नै धुमिल हुन पुगेको अर्थ लगाउन थालिएको छ । राज्यको अभिन्न अंग मानिएको प्रहरीप्रति केही समययता जनविश्वास घट्दो छ । प्रहरी अधिकारीहरु गम्भीर प्रकृतिका घटनामा मुछिएको एकपछि अर्को घटना बाहिरिँदा प्रहरी बर्दीमा दाग लाग्न पुगेको हो । केही समययता लागूऔषध कारोबार, …