समाचार

संसदमा सभामुखलाई प्रश्न : सभा चलाउने तरिका यस्तै हो ?

विपक्षी दलहरुको अवरोधका बीच प्रतिनिधिसभा बैठक संचालन गरेकोमा सांसदहरुले सभामुख देवराज घिमिरेको आलोचना गरेका छन् ।  संसद्को चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुको विरोध हुँदाहुँदै सभामुखले बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराएका थिए । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्षले संसदमा अवरोध गरिरहेको बेला संसद चलाउने कदम उपयुक्त नभएको बताए । अर्थमन्त्री विष्णुप्रसाद प…

Page 319 of 1998