समाचार

दुःखी हुने किन ?

सुखचाहिँ हो के र ? उही मनकै भाव होइन ? दुःख भनेपनि, सुख भनेपनि हामीले नै मान्ने कुरा हो । दुःख माने दुःखै हुन्छ, सुख माने सुखै । हरेक दिन सुख मानौं न ! दुःखी हुनै पर्दैन । किनकि प्रत्येक दिन जीवनको एउटा अवसर हो । आखिर मरीलानु के छ र ? जन्मँदा खालि हात आयौं । खालि हात नै जाने हो एक दिन !! फेरि के पाएनौं र ? के भएन ? जीवन छँदैछ, बाँचुन्जेल त सुख मनाऔं । पीर किन मान्ने ? दुःख, पीर, चिन्ता, भय जस्ता जीवनका नकारात्मक पक्षलाई अस्वीकार गरौं, हामीमा हाबी हुनै नदिऔं …

Page 321 of 2000