समाचार

राससमा महाप्रबन्धक नियुक्तिको तयारी

राष्ट्रिय समाचार समितिमा रिक्त हुन लागेको महाप्रबन्धक पदमा नयाँ नियुक्तिको तयारी गरिएको छ ।  महाप्रबन्धक सिद्धराज राईको चार वर्षे कार्यकाल केही दिनमा सकिन लागेकोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर दरखास्त मागेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी असार १५ गतेभित्र दरखास्त पेश गर्न भनिएको छ ।  सूचनामा उम्मेवारको न्यूनतम शैक्षिक योग्यता स्नातक तह तोकिएको छ भने कानूनबमोजिम दर्ता भएको सञ्चारमाध्यमको प्रधान सम्पादक, सम्पादक, प्रकाश…

Page 324 of 2003