बिश्व

ब्रिक्स सम्मेलन शुरु, जोहानेस्बर्ग पुगेर पनि चिनियाँ राष्ट्रपति बैठकमा अनुपस्थित

ब्राजिल,रुस,भारत,चीन र दक्षिण अफ्रिका मिलेर बनाइएको आर्थिक समूह ब्रिक्सको १५औं शिखर सम्मेलन दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा शुरु भएको छ । तीन दिने शिखर सम्मेलनको प्रारम्भमा आयोजित ब्रिक्स बिजनेस फोरमको बैठकमा चिनियाँ राष्ट्रपति सि चिनफिङ अनुपस्थित भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने मस्कोबाट भर्चुअल सम्बोधन गरेका छन् । सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा,ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भौतिक रुपमा उपस्थित भएर…

Page 7 of 22