मनोरञ्जन

वेश्या र रानीको कथामा मनिषाको चर्चा

लामो समयपछि अभिनेत्री मनिषा कोइरालाले बलिउडमा कमब्याक गरेकी छन् । उनले वेब सिरिज ‘हिरामण्डीः जहाँ वेश्याहरु रानी थिए’ बाट कमब्याक गरेकी हुन् ।  यतिबेला यो सिरिज ओटीटी नेटफ्लिक्समा रिलिज भइसकेको छ । सिरिज रिलिजसँगै मनिषाको चौतर्फी तारिफ भइरहेको छ । आठ श्रृंखलाको करिब आठ घण्टा लामो सिरिजमा मनिषाले निभाएको सशक्त भूमिकाबारे बलिउड समीक्षकहरुले सकारात्मक टिप्पणी गरेका छन् ।  गौतम घोषले मनिषाको अभिनय र निर्देशक सञ्जयलीला भन्सालीको खुलेर तारिफ ग…

Page 1 of 20