अर्थ

आत्मदाहको प्रयासपछि बितेका प्रेमको परिवारलाई अमेरिकाबाट डलर

राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि ‘आत्मदाह’ को प्रयासपछि निधन भएका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीलाई अमेरिकामा बस्दै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अमेरिकाको टेक्ससमा बस्दै आएका चलचित्र निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको सक्रियतामा चलाइएको ‘गोफन्डमी’ अभियानबाट उठेको १७ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।  चार सय १९ जनाबाट संकलित रकम नानुकालाई हस्तान्तरण गरिएको बताइएको…

Page 64 of 91