अर्थ

सामाजिक उत्तरदायित्व वहनमा क्रियाशील हुँदै एनआईसी एशिया बैंक

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व क्रियाशील रुपमा बहन गरिरहेको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, साँस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, खानेपानी संंरचना निर्माणलगायतका विभिन्न परियोजनाहरुमा आफ्नो सामाजिक जिम्मेवारी वहन गर्दै आइरहेको छ । यति मात्रै होइन कोरोना भाइरसको महामारीको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंकले अक्सिजन सिलि…

Page 79 of 91