अर्थ

मुक्तिनाथको जिम्मा फेरी पोखरेललाई

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रद्युमन पोखरेल दोहोरिएका छन् । हिजो काठमाडौँमा बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्ति दिने निर्णय गरेको हो । सीईओ पोखरेलले आगामी जेठ १ गतेदेखि आफ्नो दोस्रो कार्यकाल सम्हाल्नेछन् । यसअघि २०७५ जेठ १ गते बैंकको प्रमुख कार्यकारी भूमिकामा रहेका पोखरेल हालसम्म सोही पदमा कार्यरत छन् । विगत तीन दशकभन्दा धेरै बैंकिंगको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेप…

Page 77 of 91