अर्थ

एक वर्षमा १७ अर्बको फलफूल खाइयो

नेपालमा पछिल्लो एक वर्षमा साढे १७ अर्ब रुपैयाँको फलफूल ल्याइएको छ । गत आर्थिक वर्षमा विभिन्न देशबाट १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल आयात गरिएको भन्सार विभागले जनाएको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो । सो मूल्यमा गत वर्ष २९ करोड ७८ लाख ८२ हजार ३७ किलो फलफूल मुलुक भित्रिएको छ । जसमध्ये सात अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ र एक अर्ब ६३ करोड ७१ लाख ३४ हजार रुपैयाँको केरा आयात गरिएको छ ।…

Page 74 of 91