अर्थ

भारतीय केरा बजारमा, नेपाली केरा बोटैमा

भारतीय केराले बजारको माग धान्ने तर नेपाली केराले उचित मूल्य नपाएपछि किसानहरु आन्दोलित भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का किसान आजदेखि आन्दोलनमा उत्रिएका हुन् । खुला रुपमा भारतबाट नेपाल भित्रिने केरा नरोकिँदा नेपाली किसानको उत्पादन खेर गएको बताइएको छ । भारतबाट ल्याइएका अवैध केरामा सरकारले रोक नलगाउँदा किसानहरु मारमा परेको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खुप्रसाद यादवले बताए । व्यापारीले आठ रुपैयाँ प्रतिकोशा भारतीय केरा किन्नुपर्ने बाध्यता एकातिर रहेक…

Page 72 of 91