अर्थ

एनआई सी एशिया बैंकको आक्रामक क्यूआर कोड वितरण अभियान

‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप एनआई सी एशिया बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको छ । एनआई सी एशिया बैंकले डिजिटल भुक्तानी प्रवद्र्धन गर्नका लागि प्रदेश १ स्थितमोरङ्ग जिल्लाको विराटनगर शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण शुरु गरेको छ । बैंकले ती स्थानमा चार सय वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा क्यूआर कोड वितरण गरेको हो । बैंकले एक कार्यक्रमका बीच बैंकका प्रदेश १ का प्रमुख…

Page 75 of 91