अर्थ

नबिलले ल्यायो “नबिल ढुक्क मुद्धती खाता”

नबिल बैंकले “नबिल ढुक्क मुद्धती खाता” बजारमा ल्याएको छ । आफ्नो ग्राहक वर्गको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले “नबिल ढुक्क मुद्धती खाता” बजारमा ल्याएको हो । उक्त खाताअन्तर्गत ग्राहकले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समयमा दोब्बरदेखि १० गुणासम्म हुने बैंकले बताएको छ । यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत् नेपाल प्राप्त रकमबाट खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्धती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष १…

Page 73 of 91