अर्थ

नबिल बैंकले सरकारको लक्ष्यलाई पछ्यायो

नबिल बैंकले सल्यानको दार्मामा दीगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले दार्मा गाउँपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ । उक्त कार्यक्रमअन्तर्गत गाउँपालिकाको सिफारिसमा उद्यम गर्न चाहने स्थानीय उद्यमीलाई बैंकले कर्जा उपलब्ध गराउने छ । बैंकले पनि त्यस्ता कार्यक्रम र तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण अभियान सञ्चालन गर्ने उद्देश्य राखेको बताइएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नबिल दीगो बैंकिङ्का प्रबन्धक लीलाप्रसाद…

Page 82 of 91