अर्थ

अर्थविद् डा.गोविन्दबहादुर थापाको निधन

अर्थशास्त्री डा.गोविन्दबहादुर थापाको निधन भएको छ । कोरोना संक्रमणबाट तीन साताअघि मुक्त भएपनि उहाँलाई निमोनिया र फोक्सोको इन्फेक्सन बल्झिएको हो । नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक थापा एमालेको पहिलो नौ महिने सरकारमा अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार हुनुहुन्थ्यो । पछि नेकपा (एमाले) को अर्थ तथा योजना विभाग सचिवसमेत हुनुभयो । उहाँले अर्थ मन्त्रालयमा पटक पटक गरी ६ वर्ष वरिष्ठ आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो । दश वर्षअघि उहाँ मनिलास्थि…

Page 85 of 91