अर्थ

नबिलको ‘हिरोज अफ नेपाल’ मा सन्तोष सम्मानित

नबिल बैंकले बेलायतको मास्टर शेफ कार्यक्रममा नेपाली परिकारहरूलाई विश्वमा चिनाएका नेपाली शेफ सन्तोष साहलाई सम्मान गरेको छ । बैंकको ‘हिरोज अफ नेपाल’ बाट शेफ सन्तोष साह सम्मानित भएका हुन् । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सफल नेपालीलाई सम्मान गर्ने अभियानअन्तर्गत साहलाई सम्मान गरेको हो । शेफ सन्तोष साहले बेलायतको मास्टर शेफ कार्यक्रममा नेपाली परिकारहरुलाई विश्वसामु चिनाएका साहले आफ्ना अनभव र जीवनका उपलब्धीहरुबारे बताएका थिए । बैंकले साहको गृहनगरमा ई–…

Page 86 of 91