समाचार

संसदमा नबोलेरै विरोध

 संसद बैठकमा बोल्न समय पाएर पनि नेपाली कांग्रेसका सांसद सञ्जय गौतम मौन रहेका छन् ।  आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले नबोलेरै व्यतित गरेका हुन् । सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि आसनबाट उभिएका उनी एक मिनेटसम्म बोल्दै बोलेनन् ।  गौतम मौन उभिएको देखेपछि सभामुख घिमिरेबाट पुन: ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भनेर जानकारी गराइएको थियो । त्यसपछि पनि उनी मौन रहे ।  गौतमले नबोलेरै ब्यङ्ग्य गरेपछि कतिपय सांस…

Page 312 of 1042