समाचार

रिगलको कैद मिनाहाबारे सर्वोच्चले भोलि निर्णय सुनाउने

जघन्य अपराधका दोषीलाई गरिएको कैद मिनाहा खारेज गर्न माग गर्दै भारती शेर्पाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले भोलि आदेश सुनाउने भएको छ ।  मुद्दाको सुनुवाई सकिएसँगै भोली निर्णय सुनाउने तयारी भएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडालको इजलाशमा हिजो र आज सुनुवाई भएको थियो ।  श्रीमान् चेतन मानन्धरको हत्यारा योगराज ढकाल ‘रिगल’ को कैद सजा…

Page 315 of 1043