राजनीति

ऊर्जामन्त्रीको दिल्ली दौडाहामा नबिल बैंकका कर्मचारी सामेल

ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री दीपक खड्का श्रीमतीसँगै भारत गएका छन् । उनी ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन हिजो नयाँदिल्ली पुगेका हुन् । आजदेखि सञ्चालन हुन लागेको ऊर्जा सप्ताहमा भाग लिन खड्काले मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारी र अर्थविज्ञ अमित श्रेष्ठलाई पनि सँगै लगेका छन् । श्रेष्ठ विनोद चौधरीको धेरै लगानी रहेको नबिल बैंकका कर्मचारी हुन् । उनलाई गत भदौदेखि अर्थविज्ञको दर्जा दिएर मन्त्रालयमा राखिएको छ । कार्यक्रममा विभिन्न १० देशका ७० हजार ऊर्ज…

Page 269 of 925