राजनीति

जिल्लाको आदेशपछि रविविरुद्ध उच्च अदालतमा सुनुवाई

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पाटनमा परेको निवेदनमा सुनुवाई जारी छ । उच्च सरकारी वकिलको कार्यालयले हिजो दर्ता गरेको निवेदनउपर न्यायाधीश टंकप्रसाद गुरूङको इजलासमा सुनुवाई भइरहेको छ ।  यसअघि माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लगत्तै अद…

Page 270 of 926