एकातिर ‘मेक अमेरिका ग्रेट अगेन’ र ‘मेक इन्डिया ग्रेट अगेन’,अर्काेतिर मोदीविरुद्ध नाराबाजी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वासिङ्ग्टनस्थित ह्वाइट हाउसमा भेट भएको छ । वार्तामा भारतले अमेरिकाबाट सैन्य सामग्री,तेल र ग्यास खरिद गर्न सहमति जनाएको छ ।
दुवै देशले सन् २०३० सम्ममा दुईपक्षीय व्यापार दोब्बर पुर्याउन सहमति जनाएका छन् । भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा मोदीले धेरै पटक ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ सँगै आफ्नो ‘मेक इन्डिया ग्रेट अगेन’ थीमबारे चर्चा छेडेका थिए ।
मोदीले उल्लेख नगरे पन…